निगरानी टाइम्स
नेकपा एमाले मोरङ जेठ २ मै फर्कियो
भदौ १९ गते, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमाले मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ । पार्टी पुरानै अवस्थामा फर्किएपछि अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको पुरानै जिल्ला कमिटी क्रियाशिल…

