निगरानी टाइम्स
२०७६ असारसम्म वार्षिक विवरण नबुझाएका कम्पनीलाई जरिवानामा ९० प्रतिशत छुट
जेठ १८ गते, काठमाडौँ । कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा…

