निगरानी टाइम्स
द्वन्द पिडित, सहिद परिवार र अपाङ्ता भएका व्यक्तिलाई सम्मान
पुस ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे –४, स्थित वडा कार्यालयले सहिद, द्वन्द पिडित र अपाङता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । अपाङता भएको व्यक्ति तथा सहिद, बेपत्ता र द्वन्द पिडित अन्तर्गतको लक्षित कार्यक्रममा वडाका सहिद…

