निगरानी टाइम्स
वडासदस्यहरुसँग भूमि आयोगको लगत संकलन कार्यविधिका बारेमा छलफल
पुस १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका वडा सदस्यहरुलाई ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि २०७७’ को बारेमा जानकारी गराइएको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा १० वटै…

