निगरानी टाइम्स
कानेपोखरीद्धारा सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण
युवराज लिम्बु, पुस १६ गते,कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई न्यानो कपडा वितरण सुरु गरेको छ । बुधबार वडा नं. ६ मा रहेको जनसेवा माविमा पालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम र प्रमुख…

