निगरानी टाइम्स
राई खेलकुद संघको जिल्ला अध्यक्षमा रबिन्द्र राई सर्बसहमत
असोज १५, पथरी । किरात राई खेलकुद संघको मोरङ जिल्ला अध्यक्षमा रबिन्द्र राई सर्बसहमत चयन भएका छन् । आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित साकेला थानमा भएको पहिलो जिल्ला भेलाले रबिन्द्र राईलाई अध्यक्षमा सर्बसहमत चयन गरेको हो…

