निगरानी टाइम्स
कानेपोखरी आईटिएफ तेक्वाण्डोका प्रशिक्षक इन्दिरा थापा नेपाली सेनामा भर्ति
सनम रोक्का २८ असोज, कानेपोखरी । हरेक व्यक्तिले कामसँगै दाम चाहन्छ तर जब कामसँगै दाम पाउँदैन उसले आफ्नो पेशा बदल्छ । लामो समयदेखि आईटिएफ तेक्वाण्डो खेल क्षेत्रमा लागेर यसैमा आफ्नो भविष्य खोज्दैँ गरेकी तेक्वाण्डो प्रशिक्षक इन्दिरा…

