निगरानी टाइम्स
क्यान्सर पीडित माझीलाई लायन्स क्लब लेडिजको आर्थिक सहयोग
असोज ६, पथरी । लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडिजले क्यान्सर पीडित हर्कबहादुर माझीलाई आर्थिक सहयोग गरेका छन् । शनिबार पथरी शनिश्चरे ८ दोहोलु शुक्रबारे निवासी माझीलाई थप उपचारमा सहयोगको लागि लायन्स क्लब अफ पथरी क्रेएयटिभ…

