निगरानी टाइम्स
राष्ट्रिय बाल दिवसमा कानेपोखरी प्याब्सनद्धारा प्रभातफेरी
भदौ २९, पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा प्याब्सन कानेपोखरीको आयोजनामा प्रभातफेरी तथा ऐतिहासिक कानेपोखरी अध्ययन अवलोकन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार प्याब्सन कानेपोखरीका अध्यक्ष मनकुमारी गुरुङको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।…

