निगरानी टाइम्स
पथरी शनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथों संस्करण कात्र्तिक १० गतेदेखि, १० लाख खर्च हुने
भदौ २५, पथरी । चौथो संस्करणको पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको तालिका सार्वजनिक गरिएको छ । आगामी कात्तिक १० गतेदेखी २३ गतेसम्मा पथरीशनिश्चरे –१ को प्रस्तावित रंगसालामा संचालन हुने तालिका सार्वजनिक भएको हो । लिगको लागि अहिले…

