निगरानी टाइम्स
अन्तर विद्यालय पौडी प्रतियोगिता एभरेष्टमा सम्पन्न
भदौ २१, विराटनगर । विराट स्वीमिङ ट्रेनिङ स्कुल विराटनगरले आयोजना गरेको अन्तर विद्यालय पौडी प्रतियोगिता विराटनगर–५ स्थित एभरेष्ट कलेजको ‘स्वीमिङ पूल’ मा सम्पन्न भएको छ । आज भएको प्रतियोगितामा विराटनगर र धरानका गरि १३ वटा विदालयले…

