निगरानी टाइम्स
कानेपोखरी–रंगेली रोडको जंगल क्षेत्र झिलिमिली
जेठ ४, कानेपोखरी । मोरङको कानेपोखरी–रंगेली रोड अन्तरगत जंगल क्षेत्र पर्ने सडक आजबाट झिलिमिली भएको छ ।कानेपोखरी गाउँपालिकाले कानेपोखरी चोक देखी दक्षिण आइतबारे सम्म सडक बत्ती बाले पछि सडक झिलिमिली देखिएको हो । कानेपोखरी गाउँपालिकाका अध्यक्ष…

