निगरानी टाइम्स
नक्कली कागजात देखाएर नागरिकता लिने भारतीय पक्राउ, सिफारिस दिनेलाई खोज्दै प्रहरी
सरिशा अछामी बैशाख २४ गते, काठमाडौं । नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरी प्रहरीले आइतबार दस जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले शनिबार पक्राउ गरेको…

