निगरानी टाइम्स
झोलुङ्गेपुलले वडा नं. ४ र ६ लाई जोड्दै
जेठ २०, कानेपोखरी । लामो समय पच्छात गाउँगाउँमा स्थानीय सरकार आएपछि सानाठुला खोला तथा नालाहरुमा झोलुङ्गेपुलहरु केही निर्माण भैसकेका छन् भने केही निर्माणका क्रममा छन् । स्थानीय मानिसहरु खोलाबाट पारी र वारी गर्न सहजताको लागि स्थानीय…

