निगरानी टाइम्स
महानगरद्वारा महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान
विराटनगर । विराटनगर महानगरपालिकाले १९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरको अवसर पारेर महानगरले सम्मान गरेको हो । लामो समयदेखि कार्य गरेर स्वंयमसेविकाबाट विदाई भएर जाने…

