निगरानी टाइम्स
दिगोपन सहकारीद्धारा खसीको फ्रेस हाउस संचालन
असोज १४ गते, कानेपोखरी । मोरङको कानेपोखरी –६ स्थित रमाइलो चोकमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसीको फ्रेस हाउस सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम विच फ्रेस हाउसको ६ नं. वडा अध्यक्ष खड्ग बस्नेत…

