निगरानी टाइम्स
पूर्णरुपमा अशक्त कृष्ण कुमारी राईलाई व्हीलचियर प्रदान
पूर्णरुपमा अशक्त भएर कष्टकर जीवन बिताइ रहेकी कानेपोखरी गाउँपालिका ६ की कृष्ण कुमारी राईलाई दैनिकी जीवनमा हिड्डुलमा सहजता होस भनेर कानेपोखरी गाउँपालिकाले व्हीलचियर प्रदान गरेको छ । विहिबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, कार्यपालिका सदस्य पद्यमा…

