निगरानी टाइम्स
नमुना विद्यालयको भवन सांसद भानुभक्त ढकालद्धारा शिलान्यास
असार १७ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका–६, स्थित नमुना विद्यालय जनसेवा माविको बहुबर्षिय नमुना तीन तले भवन शिलान्यास भएको छ । विहिबार जनसेवाको खाली रहेको जग्गामा मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्री…

