निगरानी टाइम्स
पत्रकार आवाजविहिनको वुलन्द आवाज बन्नुपर्छ : उपप्रमुख विष्ट
सनम रोक्का बैशाख ६ गते, पथरी । पत्रकारहरूले समाजमा रहेका निमुखा, पेलिएका, अन्यायमा परेका र आवाजविहिनहरूको वुलन्द आवाज बन्नुपर्ने पथरीशनिश्चरेकी नगरप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले बताइन । उनले विकास पत्रकारिता, मल्टिमिडिया तथा कानुनी…

