निगरानी टाइम्स
आलु पकेट कार्यक्रमको अन्तिम सार्वजनिकिकरण
चैत २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन अन्तर्गत तरकारी पकेट भित्रको आलु पकेट कार्यक्रमको अन्तिम सार्वजनिकिकरण र खर्च अनुमोदन कार्यक्रम सम्पन्न भएको छ । पकेट संचालक…

