खेलकुद
बुद्धिचाल खेलमा एभरेष्ट प्रथम र बी भिडिजनमा किर्तिपुर एकेडमी उत्कृष्ट
८ फागुन, मोरङ । नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगिताको ‘ए’ डिभिजनतर्फ एभरेष्ट बोर्डिङ स्कुल र ‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमी प्रथम भएको छ । गोल्ड मेडल विजेता एभरेष्टको तर्फबाट…

