खेलकुद
१० औं राष्ट्रिय तेक्वान्दो प्रतियोगित : २ स्वर्ण सहित मोरङले प्राप्त गरे २८ वटा पदक
२० जेठ, कानेपोखरी । १० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो प्रतियोगितामा मोरङ जिल्लाले २ स्वर्ण पदक सहित २८ वटा पदक प्राप्त गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित जनसेवा माविको प्राङ्गणमा जेठ १७ गते सम्पन्न खेलमा…

