संघ संस्था
सञ्चार माध्यममा आउने झुटा समाचारले मानिसको जीवन बर्बात बनाउँछः उपप्रमुख विष्ट
अर्जुन जम्नेली राई, बैशाख २३ गते, मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना बिष्ट (बास्तोला)ले सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आउने झुटा समाचारले मानिसको जीवन नै बर्बाद पार्नेगरेको भन्दै पत्रकारहरुले सत्य तथ्य बुझेर मात्र लेख्नुपर्ने बताएकी…

