संघ संस्था
व्यवसायिक कृषि तथा पशुपालन परियोजना उद्घाटन
फागुन १८ गते, पथरी । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङको पथरीशनिश्चरेमा भूटानी शरणार्थी र त्यसबाट प्रभावित क्षेत्रका लागि सञ्चालित व्यवसायिक कृषि तथा पशुपालन परियोजना आज उद्घाटन् भएको छ । नगर…

