संघ संस्था
दुई महिने ढाकातान तालिम सुरु
चैत ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा सोमबारबाट २ महिने निःशुल्क ढाकातान तालिम सुरु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन् गर्दै महिलाहरुको सिपको प्रवद्र्धन गरेर व्यवसायिक बन्नु पर्ने…

