संघ संस्था
कानेपोखरीमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने तयारी
तस्विरहरु गाउँपालिकाको कार्यालय फागुन १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने कार्यक्रम अघि बढाएको छ । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तगरत बुधबार गाउँपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठीको आयोजना गरी…

