संघ संस्था
‘कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनु पर्ने’
माघ २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा कृषि क्षेत्रमा युवाहरुको सक्रियता बढेकोमा खुसी व्यक्त गर्दै स्थानीय क्षेत्रको विकासका लागि कृषि प्रवद्र्धनमा जोड दिनु पर्ने बताए । उपप्रमुख वास्तोलाले वडा नम्बर…

