संघ संस्था
जलरङ्ग महोत्सवमा सहभागिहरू सुन्दर नगरप्रति आकर्षित
भूपेन्द्र तिम्सिना माघ ३० गते, पथरी । सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरीशनिश्चरे नगरमा नगरपालिका कार्यालयको प्रमुख सहयोगमा फागुन १ र २ गते हुने जलरंग महोत्सवका लागि राजधानी काडमाडौं सहितका स्थानबाट आज कलाकार पथरीशनिश्चरे आइपुगेका…

