स्थानीय
आइसोलेसनको लागि पथरीमा स्वास्थ्य सामाग्री आइपुग्यो
जेठ ९ गते, पथरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मोरङको पथरीशनिश्चरे नगरमा कोरोना संक्रमितहरुका लागि सञ्चालन गरिने आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री उपलब्ध भएको छ । मन्त्रालयबाट गाउन, एन नाइन्टी फाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर…

