स्थानीय
नगरलाई विरामी बोक्न एम्बुलेन्स प्रदान
चैत ५ गते, पथरी । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयलाई विरामी बोक्ने एउटा एम्बुलेन्स प्रदान गरेको छ । भूटानी शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको यस नगरका लागि बुधबार युएनएचसीआरका प्रतिनिधिबाट नगरका…

