स्थानीय
कानेपोखरीमा जातिय विभेद उन्मुलन सम्बन्धी अन्र्तरक्रिया सम्पन्न
सनम रोक्का चैत ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ‘जातिय विभेद उन्मुलन र दलितहरुको अहिलेको अवस्था’ विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित जनअधिकार मञ्च नेपाल तथा कानेपोखरी महिला फेडेरेसनको संयुक्त आयोजना…

