मुख्य खबर
रोजगारी र उपचारमा ध्यान दिन द्वन्द्व पीडित परिवारको माग
असोज २१ गते, पथरी । तत्कालीन माओवादी द्वन्द्वमा सहिद, घाइते तथा बेपत्ता पारिएका परिवारलाई राज्यले बेवास्ता गरेको भन्दै पीडित परिवारलाई रोजगारी र औषधि उपचारको ब्यबस्था गर्न माग गरेका छन । द्वन्द्व पीडित परिवारलाई कानुनी सहयोग गर्दै…

