मुख्य खबर
वडा अध्यक्ष प्रयोग गरि स्वास्थ्यकर्मी आचार्यद्वारा अनियमितता ढाकछोप गर्ने प्रयास
असोज ७ गते, पथरी । सरकारको निर्देशन बिपरित पीसीआर स्वाब संकलनकै रकम अशुली गर्ने मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पथरी नगर अस्पतालका स्वास्थकर्मी मुरारी आचार्यले वडा अध्यक्षलाई प्रयोग गरि अनियमिता कार्यको ढाकछोप गर्ने प्रयास गरेका छन ।…

