मुख्य खबर
विप्लव समूहका पूर्वी कमाण्ड हतियारसहित पक्राउ
कात्र्तिक १३ गते, विराटनगरर । नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण्डर (चौथो कम्पनी कमिसार) हातहतियरसहित दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय…

