मुख्य खबर
अस्पताल घुमाउँदा घुमाउँदै लडेर घाइते भएकी गर्भवतीको मृत्यु
मृतक सविना थापा (दर्जी) भदौ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–५ की एक गर्भवती महिला अस्पताल घुमाउँदा घुमाउँदै उपचार नपाएपछि ज्यान गएको छ । लडेर घाइते भएकी वडा नं. ५, स्थित छकमक टोलकी २३ बर्षीय…

