मुख्य खबर
पथरी–काठमाडौ मैत्री समाजद्वारा मोरङको ८ पालिकामा पिपिई वितरण
बैशाख २० गते, पथरी । मोरङको विभिन्न पालिकामा पथरी–काठमाडौ मैत्री समाजले पिपिई वितरण गरेको छ । समाजले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाममा खटिएका स्वास्थ चौकी तथा अस्पतालका स्वस्थकर्मीको लागी पिपिई प्रत्येक पालिकालाई हस्तान्तरण गरेको हो…

