मुख्य खबर
मजदुर संघद्धारा पथरीमा यातायात मजदुरलाई राहत वितरण
जेठ ३ गते, पथरी । अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले पथरीशनिश्चरे नगरका यातायात मजदुरलाई राहत वितरण गरेको छ । पथरीशनिश्चरे नगरबाट विदेश गएकाहरुले कोरोना पीडितहरुको लागी राहत प्रदान गर्न मजदुर संघलाई आर्थिक सहयोग…

