समाचार
बयरवन महिला सहकारीको भवन शिलान्यास
बैशाख २८ गते, कानेपोखरी । बयरवन महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसमा भवन शिलान्यास गरेको छ । मोरङको कानेपोखरी–४, स्थित बयरवन बजारमा रहेको सहकारीले बजारको पिपल चोकमा गत विहिबार एक कार्यक्रमको…

