समाचार
पूर्व विद्यार्थी मिलन केन्द्रद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
बैशाख १२ गते, बयरवन । मोरङ कानेपोखी –६ मा रहेका जनसेवा माविका २०५० सालको पूर्व विद्यार्थी मिलन केन्द्रले सामुदायिक विद्यालयको छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यार्थीहरुलाई सामाग्री वितरण गर्ने क्रममा शुक्रबार वडा नं. ४…

