समाचार
मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु
फागन ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे २ मा उद्यमशीलता विकासको योजना अनुरुप मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलीपकुमार राईले मन्तव्य व्यक्त गर्दै स्थानीय उद्यमशील बन्नुपर्ने…

