समाचार
कानेपोखरीमा ५ वेडको कोभिड अस्पताल स्थापना
कात्र्तिक ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा कोरोना भाइरस संक्रमण भएका विरामीको लागि ५ वेडको कोभिड–१९ अस्पताल स्थापना भएको छ । सोमबार सो कोभिड अस्पताललाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेको हो । वडा…

