समाचार
पथरीशनिश्चरेमा योजना अनुगमन् तिब्र
चैत्र १० गते, पथरी । पथरीशनिश्चरे नगरपालिको अनुगमन् समितिले तीन वटा योजनाको अनुगमन् गरेको छ । सोमबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले विकास निर्माणको काम चुस्त रुपमा गर्न…

