समाचार
कानेपोखरीको स्वास्थ चौकीमा क्वारेन्टाइन स्थापना, विदेशबाट घर आउनेको संख्या ६३ पुग्यो
चैत १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नंं ४, को बयरवन स्वास्थ चौकीमा क्वारेन्टाइन स्थापना गरेको छ । विदेशबाट आएकोहरुलाई तत्काल संक्रमण बच्नको लागी १४ दिन सम्म राख्नको लागी ८ बेडको क्वारेन्टाइन स्थापना गरेको…

