समाचार
मोरङ ४ मा एमालेबाट विनोद ढकालको नाम सर्वसहमत सिफारिस
भदौ १९ गते, विराटनगर । नेकपा(एमाले) मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ इञ्चार्ज विनोद ढकालको नाम सर्वसहमत सिफारिस भएको छ । आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटीको बैठकले प्रतिनिधिसभामा…

