समाज
प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना तथा पैरबी कार्यक्रम सम्पन्न
माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय र मिथिला पब्लिक हेल्थ सर्भिसेज सप्तरीको संयुक्त आयोजनामा ‘प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना तथा पैरबी कार्यक्रम’ सम्पन्न भएको छ । विहिबार स्वास्थ्य शाखाले वडाध्यक्ष, पशुपंक्षी, कृषि शाखाका कर्मचारी,…

