खेलकुद
कालिकोशी दोस्रो नकआउट फुटबल खेलमा मातृभूमी र दमक डाकिनी बिजयी
सनम रोक्का ६ असोज, कानेपोखरी । कानेपोखरी–५ स्थित रमाइलो क्याम्पसको मैदानमा जारी दोश्रो नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा मातृभूमी समाज सेवा युवा क्लब र दमक डाकिनी वारियर्स फुटबल क्लबले जित हात पारेको छ । कालीकोशी…

