पथरी शनिश्चरेका क्लबहरूलाई फुटबल वितरण

२१ पुस, पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काˆलेले नगरका विभिन्न क्लबहरूलाई फुटबल प्रदान गर्नुभएको छ ।

नगरका जााते मोड स्पोर्टस क्लब, टी.वाई.एफ.सी. त्रिवेणी चौक, पशुपति युथ फुटबल क्लब, पुलचौक फुटबल क्लब, डाास खोला फुटबल क्लब, कुशे चौरी फुटबल क्लब, कञ्चनजंघा फुटबल क्लब, थ्री स्टार क्लब, गोलचौरी फुटबल क्लब, १० नवोदय फुटबल क्लब, आइतबारे फुटबल क्लबलाई उप–प्रमुख काˆलेले फुटबल वितरण गनुभएको हो ।

उप–प्रमुख काˆलेसागै फुटबल वितरण कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको पनि उपस्थिति रहेको थियो । संयोजक राईले फुटबल वितरण कार्यक्रममा नगर खेलकुद सप्ताह आयोजना हुने भएकोले सबै खेलाडीहरुले सहभागिता जनाउन उद्घोष गर्नुभएको थियो ।

 

सम्बन्धित खवर