कला
पथरी शनिश्चरेमा खुला सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिता हुँदै
१६ बैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा खुल्ला ‘प्रथम पथरी शनिश्चरे सिङ्गिङ र डान्सिङ आइडल’ प्रतियोगिता हुने भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोग र साहित्य प्रवद्र्धन समितिको आयोजनामा खुल्ला सिङ्गिङ र डान्सिङ आइडल…

