निगरानी टाइम्स
अलपत्र परेका झापाका बालक पथरीबाट उद्धार गरी खोजतलास केन्द्रमा
कार्तिक २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले आफ्नो नगरमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई पथरीबाट उद्धार गरी बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाएको छ । स्थानीय समाजसेवी किसान राई सहितका युवाले पथरी बजार क्षेत्रमा बेवारिसे…

