निगरानी टाइम्स
पथरी जेसिजको पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
माघ १६ गते, पथरी । पथरी जेसिजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम गत सोमबार सम्पन्न भएको छ । समारोहमा बर्ष २०२० का अध्यक्ष सन्तोष ढुङ्गेलले बर्ष २०२१ लागि नवनिवार्चित अध्यक्ष प्रदिप फुयाललाई चेन सहित…

